मारुतः (पुंलिङ्ग)
अर्थ− १. हावा,२. वायुको अधिपति देवता,३. सास,४. कफ, पित्त, वायुमध्ये वायु,५. हात्तीको सूंड ।
मारुत (विशेषण)
अर्थ− १. हावासम्बन्धी,२. मरुत्सम्बन्धी ।
मारुतम् (नपुंसकलिङ्ग)
अर्थ− स्वाति नक्षत्र ।