मालिका (स्त्रीलिङ्ग)
अर्थ− १. पंक्ति/लहर,२. माला,३. सानो किसिमको माला,४. गजरा,५. कण्ठा,६. पक्की घरको माथिल्लो तला,७. अङ्गरको रक्सी,८. आलस,९. चमेली,१०. रक्सी,११. छोरी,१२. माली जातकी स्त्री,१३. ठुलो जातको नेवारी फूल ।