मासलः (पुंलिङ्ग)
अर्थ− वर्ष / साल ।
मांसल (विशेषण)
अर्थ− १. मोटो,२. मासु भरिएको,३. बलियो ।
मांसलः (पुंलिङ्ग)
अर्थ− १. तरबुजो,२. अम्बा/बेलौती,३. मास (अन्न) ।