माहिषिकः (पुंलिङ्ग)
अर्थ−
१. राँगो पाल्ने मानिस,
२. व्यभिचारिणी स्त्रीसँग सहवास गर्न इच्छा गर्ने मानिस,
३. पत्नीको व्यभिचारको कमाइबाट जीविका गर्ने व्यक्ति । भनाइ छ-
“महिषीत्युच्यते नारी या तु स्याद् व्यभिचारिणी ॥
तां दृष्ट्वा कामयति यः स वै माहिषिकः स्मृतः ॥”
(कालिकापुराण) ।