मुकुटम् (नपुंसकलिङ्ग)
अर्थ− १. मुकुट/श्रीपेच, देवता वा राजा आदिले शिरमा पहिरने रत्न जडिएको सुनको टोपी,२. कल्की,३. पहाडको चुचुरो । सानो मुकुट - ‘क्षुद्रमुकुटम्’ (न.) ।