संस्कृत-शब्दकोशः

मुक्ताहार मुक्तिक्षेत्र

मुक्ति

मुक्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− मुच्लृ (मोक्षणे) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. कुनै किसिमको बन्धन, नालिश तारिख आदिबाट छुटकारा,
२. हे० मोक्ष,
३. त्याग,
४. फ्याँक्ने क्रिया,
५. छोड्ने क्रिया,
६. ऋण असुल गर्नु ।



Correction: