मुदित
मुदिर
मुदिता
मुदिता (स्त्रीलिङ्ग)
अर्थ−
१. खुसी भएकी,
२. खुसी/आनन्द,
३. योग शास्त्रअनुसार समाधियोग्य संस्कार उत्पन्न गर्ने एक परिकर्म,
४. साहित्यमा त्यस्ती परकीया नायिका, जसलाई अपर्झटमा परपुरुषसँग प्रेमसम्बन्धी कामनाको पूर्ति हुन जाँदा प्रसन्न रहन्छे ।