मुद्रित (विशेषण)
अर्थ− १. मुद्रा वा छापद्वारा छाप लगाइएको,२. मोहर लगाएर बन्द गरिएको,३. आँखा मुख आदि बन्द गरिएको,४. मागिएको,५. (फूल) नफक्रिएको ।