मुमुक्षु (विशेषण)
अर्थ− १. मोक्षको इच्छा गर्ने,२. बन्धनबाट छुट्न चाहने,३. गोली, काँड आदि छोड्ने,४. मोक्ष वा छुटकारा पाउन कोसिस गर्ने ।
मुमुक्षुः (पुंलिङ्ग)
अर्थ− मोक्षको लागि कोसिस गर्ने योगी ।