मूढगर्भः (पुंलिङ्ग)
अर्थ− कुपित वायुले गर्भ टेढो पार्ने, योनि र पेटमा शूल उत्पन्न गर्ने साथै थोरै थोरै पिसाब गराउने रोगलाई मूढगर्भ भनिन्छ, जसका आयुर्वेदमा आठ भेद छन् ।