संस्कृत-शब्दकोशः

मूञ् मूढगर्भ

मूढ

मूढ (विशेषण)


निष्पत्ति− मुह (वैचित्ये) - "क्तः" (३-४-७२)
प्रयोग− "मूढं बुद्धिमिवात्मानं हैमीभूतमिवायसम्"
उल्लेख− कुमा० ६-५५

अर्थ−
१. मूर्ख,
२. भुलेको,
३. समय पूरा नहुँदै जन्मेको,
४, अचम्म ।


मूढः (पुंलिङ्ग)


अर्थ−
१. मूर्ख मानिस,
२. योगअनुसार चित्तका पाँच वृत्ति वा अवस्थामध्ये एक, जसमा तमोगुणको कारण चित्त निद्रायुक्त वा जड हुन्छ ।



Correction: