मूत्रकृच्छ्रम् (नपुंसकलिङ्ग)
अर्थ− पत्थरी प्रमेह आदिबाट हुने मूत्रेन्द्रियको एक रोग, जसमा पिसाबले चाप्ने तर पिसाब थोपा थोपा हुने वा पिसाब नै नहुने हुन्छ ।