संस्कृत-शब्दकोशः

मूर्खभूय मूर्च्छना

मूर्च्छन

मूर्च्छन (विशेषण)


अर्थ−
१. मूर्छा गराउने,
२. पोसिलो पार्ने ।


मूर्च्छनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मूर्छा/संज्ञा वा होस नहुनु,
२. मूर्छा गराउने मन्त्र वा त्यस्तो मन्त्रको प्रयोग,
३. सम्मोहन नामको कामदेवको बाण,
४. आयुर्वेदमा पारोको तेस्रो सोधाइ,
५. मूर्छा पार्नु,
६. सङ्गीतमा मूर्च्छना ।



Correction: