मूर्च्छित (विशेषण)
अर्थ− १. मूर्छा भएको,२. मूर्ख,३. दुःखले घबडाएको,४. भस्म पारिएको । (धातु पारो आदि) ।