मूर्छाकुम्भकः (पुंलिङ्ग)
अर्थ−
कुम्भक (प्राणायाम) गरेर मनलाई आँखीभौँको बीचमा आँखाको साथ लगाउँदा हुने प्राणायामको एक भेद । जुन बिहान सम्पूर्ण विषयलाई हटाएर गर्दा कुम्भक प्राणायाम गर्दा मूर्छा भएझैँ मन आत्मामा लाग्न गई आनन्द हुन जान्छ ।
“सुखेन कुम्भकं कृत्वा मनश्चक्षुर्भ्रुवोरपि ।। सन्त्यज्य विषयान्सर्वान्मनोमूर्छा सुखप्रदा ।। आत्मनि मनसो योगादानन्दो जायते ध्रुवम् ।। (घेरण्डसंहिता) ।