मूर्छा (स्त्रीलिङ्ग)
अर्थ− रोग, डर, दुःख आदिबाट प्राणीहरूमा हुन जाने बेहोसको अवस्था । मूर्छा गराउँछ मूर्च्छयति-ते । मूर्छा गराउने - मूर्च्छक (वि.) ।