संस्कृत-शब्दकोशः

मूर्धावसिक्त मूर्विका

मूर्वा

मूर्वा (स्त्रीलिङ्ग)


निष्पत्ति− मूर्वी (बन्धने) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− मूर्वति इति

अर्थ−
मरुई लहरो । वैद्यहरूको मतमा मूर्वाको भिन्न-भिन्न मत हुँदा भिन्न भिन्न चित्र लेखिएको हो । खासगरी किनारा काटिएको गुर्जाको छाँटको पात, चार पङ्खडीको धेरै केशर हुने सेतो फूल, कोपिलाको छाँटको फूल र गानु हुने एक लहरो । नैनीतालतिरका मानिसले यस लहराबाट डोरी बनाउने गर्दछन् ।



Correction: