मूर्विका (स्त्रीलिङ्ग)
अर्थ−
मरुई लहरो । वैद्यहरूको र मतमा मूर्वाको भिन्न भिन्न मत हुँदा भिन्न भिन्न चित्र लेखिएको हो । खासगरी किनारा काटिएको गुर्जाको छाँटको पात, चार पङ्खडीको धेरै केशर हुने सेतो फूल, कोपिलाको छाँटको फूल र गानु हुने एक लहरो । नैनीतालतिरका मानिसले यस लहराबाट डोरी बनाउने गर्दछन् ।