मृतसञ्जीवनी (स्त्रीलिङ्ग)
अर्थ−
१. रामायणमा वर्णित त्यस्तो बुटी जसको प्रयोगले मरेकोलाई पनि बचाउन सकिन्छ,
२. रक्सीको रूपमा प्रयोग गरिने ओखतीविशेष ।
“मृतसञ्जीवनीं चैव विशल्यकरणीमपि ।। सावर्ण्यकरिणीञ्चैव सन्धानी च महौषधिम् ।” (वाल्मीकिरामायण, युद्धकाण्ड)
मृतसञ्जीवनी (स्त्रीलिङ्ग)
अर्थ−
मरेकोलाई बचाउने क्रिया । सञ्जीवनीविद्या ।