संस्कृत-शब्दकोशः

मेक्षण मेखलाल

मेखला

मेखला (स्त्रीलिङ्ग)


निष्पत्ति− ला (आदाने) - "कः" (३-२-३) पृषो०
व्युत्पत्ति− मखं गतिं लाति
प्रयोग− "नारावं व्यतनुत मेखलाकलापः कस्मिन् वा सजलगुणे गिरां पटुत्वम्"
उल्लेख− माघ० ८-४५

अर्थ−
१. कन्धनी/कन्दनी,
२. इजार,
३. पर्वतको बीच भाग,
४. ब्रह्मचारी वा साधुहरूले पहिरने अलखा लुगा,
५. नर्मदा नदी,
६. यज्ञ वेदीको वरिपरि बेरिने धागो,
७. बाटुलो घेरा,
८. हवनकुण्डको वरिपरि बनाइएको माटोको घेरा,
९. मेछे/वेल्टमा तरबार वा किरिच झुण्डाइने फिता,
१०. कमर,
११. तरबार झुण्डाइने फिता/बीडो,
१२. पेटीकोट,
१३. कुनै त्यस्तो चिज, जसले अर्को वस्तुलाई घेरेर रहेको हुन्छ ।



Correction: