मेचकः (पुंलिङ्ग)
अर्थ−
१. कालोपन,
२. आकाशे रङ्गपन,
३. मयूरको प्वाँखको चन्द्रिका,
४. मेघ/बादल,
५. धुवाँ,
६. स्त्रीको स्तनको माथि रहने कालो घेरा,
७. सुर्मा,
८. सहिजन,
९. सानो जातको बिच्छीविशेष,
१०. बिरे नुन,
११. विजयसाल ।
मेचक (विशेषण)
अर्थ−
१. कालो,
२. आकाशे रङको ।
मेचकम् (नपुंसकलिङ्ग)
अर्थ−
अन्धकार ।