संस्कृत-शब्दकोशः

मेङ् मेचकता

मेचक

मेचकः (पुंलिङ्ग)


निष्पत्ति− "अच्" (५-२-१२७)
व्युत्पत्ति− मेचको वर्णोऽस्त्यस्य
प्रयोग− "प्रेङ्खद्भूरिमयूरमेचकचयैरुन्मेषिचाषच्छदच्छाया"
उल्लेख− मालती० ६-५
विस्तार− "मेचको बर्हचन्द्रकः" - वैज०

अर्थ−
१. कालोपन,
२. आकाशे रङ्गपन,
३. मयूरको प्वाँखको चन्द्रिका,
४. मेघ/बादल,
५. धुवाँ,
६. स्त्रीको स्तनको माथि रहने कालो घेरा,
७. सुर्मा,
८. सहिजन,
९. सानो जातको बिच्छीविशेष,
१०. बिरे नुन,
११. विजयसाल ।


मेचक (विशेषण)


अर्थ−
१. कालो,
२. आकाशे रङको ।


मेचकम् (नपुंसकलिङ्ग)


अर्थ−
अन्धकार ।



Correction: