मेदः (पुंलिङ्ग)
अर्थ− १. एक वर्णसङ्कर जाति, मनुस्मृतिअनुसार जसका पिता वैदेहिक र माता निषादी मानिएका छन्,२. रत्न परीक्षा अनुसार नीलमको एक भेद,३. एक नाग,४. बोसो ।