मेदः (नपुंसकलिङ्ग)
अर्थ− ‘(मेदस्)’ १. शरीरको अग्निद्वारा परिपक्व मासुको स्थूल भागलाई मेद भनिन्छ,२. काँचो मासुबाट निस्कने (चिल्लो) पानी,३. बोसो,४. मोटाउने वा बोसो बढ्ने रोग । ‘मेदसो मांसरसस्य’ (याज्ञवल्क्यस्मृति, मिताक्षराटीका) ।