मेध्या (स्त्रीलिङ्ग)
अर्थ− १. मालकागुनु,२. शङ्खपुष्पी / आँकुरी फूल,३. सानो पाते घोडताप्रे,४. सेतो बोझो / पारसी बोझो,५. शमीको रूख,६. सेतो रङको केवडा फूल,७. गोरोचन,८. पवित्र स्त्रीजाति ।