संस्कृत-शब्दकोशः

मेलन मेलानन्द

मेला

मेला (स्त्रीलिङ्ग)


अर्थ−
१. उत्सव, तमासा वा धार्मिक पर्व मनाउन धेरै मानिसको एकै ठाउँमा हुने जमघट,
२. सभा/समाज,
३. सुर्मा वा गाजल,
४. नीरको बोट,
५. मसी,
६. सङ्गीतमा स्वरग्राम ।



Correction: