मोटनकः (पुंलिङ्ग)
अर्थ− एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले तगण जगण एक लघु र एक गुरु हुन्छन् ।
मोटनकम् (नपुंसकलिङ्ग)
अर्थ− १. मल्लु,२. पिस्नु ।