संस्कृत-शब्दकोशः

मोण मोदक

मोद

मोदः (पुंलिङ्ग)


निष्पत्ति− मुद (हर्षे) - "घञ्" (३-३-१८)
प्रयोग− "यत्रानन्दाश्च मोदाश्च यत्र पुण्याश्च सम्पदः । वैराजानाम ते लोकास्तैजसाः सन्तु ते शिवाः ॥"
उल्लेख− उ० रा० २-१२

अर्थ−
१. आनन्द,
२. खुसी / हर्ष,
३. सुगन्ध,
४, एक वर्ण वृत्त जसको प्रत्येक चरणमा पाँच भगण, एक मगण, एक सगण, एक गुरु अक्षर हुन्छन् ।



Correction: