मोदकः (पुंलिङ्ग)
अर्थ− १. खत्री जाति/छेत्रीबाट शूद्रामा जन्मेको एक वर्ण सङ्कर जाति,२. छ्यापी,३. लड्डु ।
मोदकम् (नपुंसकलिङ्ग)
अर्थ− लड्डु ।
मोदक (विशेषण)
अर्थ− आनन्द दिने खुसी पार्ने ।