मोरटम् (नपुंसकलिङ्ग)
अर्थ− उखुको जरो ।
मोरटः (पुंलिङ्ग)
अर्थ− १. दूधे मरुई लहरो,२. बियाएको सात रातपछिको दूध,३. अङ्कोलको फूल ।