संस्कृत-शब्दकोशः

मौञ्जवनिन् मौञ्जीपत्रा

मौञ्जी

मौञ्जी (स्त्रीलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०) । "ङीप्" (४-१-१५)
व्युत्पत्ति− मुञ्जस्येदम्
प्रयोग− १) "प्रतिक्षणं सा कृतरोमविक्रियां व्रताय मौञ्जी त्रिगुणां बभार याम्" २) "पिशङ्गमौञ्जीयुजमर्जुनच्छविम्"
उल्लेख− कुमा० ५-१०, माघ० १-५

अर्थ−
मुजको कन्धनी, व्रतबन्धमा ब्राह्मणले तीन सरा भएको मुजको कन्धनी लगाउनु पर्छ । तर क्षत्रियले मरुई वा ताँदोको र वैश्यले सनको कन्धनी लगाउनु पर्छ ।

“मौञ्जी त्रिवृत्समा श्लक्ष्णा कार्या विप्रस्य मेखला ।। क्षत्रियस्य च मौर्वी ज्या वैश्यस्य शणतान्तवी ।।” (मनु) ।



Correction: