मौलः (पुंलिङ्ग)
अर्थ−
१. ठुलो जमिनदार,
२. राजाको पुस्तैनी नोकर वा मन्त्री,
३. छ थरी सेनामध्ये / मूलभूत पुरुषको सम्बन्धबाट चलेर आएको वंशपरम्परागतको सेना ।
मौल (विशेषण)
अर्थ−
१. मूलसम्बन्धी / मूलको,
२. सबैभन्दा पहिलो समयदेखि चलेर आएको,
३. ठुलो कुलमा जन्मेको ।