यक्षग्रहः (पुंलिङ्ग)
अर्थ− १. यक्ष वा प्रेत आदिको चक्करमा पर्ने व्यक्ति,२. पुराणअनुसार एक कल्पित ग्रह । भनाइ छ - यसको चक्करले मानिस पागल हुन्छ ।