संस्कृत-शब्दकोशः

यजत्र यजनकर्ता

यजन

यजनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− यज (देवपूजायाम्) - "ल्युट्" (३-३-११५)
व्युत्पत्ति− इज्यते

अर्थ−
१. यज्ञ गर्नु,
२. यज्ञ गर्ने ठाउँ,
३. यज्ञ,
४. तलाउ आदि बनाई लोकका निमित्त उत्सर्ग गर्ने कर्म र कोटिहोम आदि ।


यजनः (पुंलिङ्ग)


अर्थ−
१. ऋत्विक,
२. एक वैदिक ऋषिविशेष ।



Correction: