संस्कृत-शब्दकोशः

यज्ञिक यज्ञियदेश

यज्ञिय

यज्ञियः (पुंलिङ्ग)


व्युत्पत्ति− यज्ञाय हितः
विस्तार− "कृतं सत्ययुगं त्रेताग्नायी द्वापरयज्ञियौ" - त्रिकाण्ड०

अर्थ−
१. देवता,
२. द्वापर युग ।


यज्ञिय (विशेषण)


अर्थ−
१. यज्ञसम्बन्धी,
२. यज्ञको योग्य,
३. पवित्र,
४. पूजा गर्न योग्य,
५. धर्मात्मा ।



Correction: