यतिचान्द्रायणम् (नपुंसकलिङ्ग)
अर्थ−
चान्द्रायण व्रतको एक भेद, जसमा एक महिना (तीस दिन) सम्म मध्याह्नमा आठ - आठ गाँसको दरले २४० गाँस खाइन्छ तर तिथि घटबढको विचार राखिन्न ।
“अष्टावष्टौ समश्नीयात् पिण्डान् मध्यदिने स्थिते ।। नियतात्मा हविष्याशी यतिचान्द्रायणं चरेत् ।।” (मनु) ।