यत्नः (पुंलिङ्ग)
अर्थ− १. कोसिस,२. मिहिनेत,३. सावघानी,४. उत्साह,५. कठिनाइ,६. उपाय,७. रक्षाको प्रबन्ध/हिफाजत,८. चिकित्सा/ उपचार,९. नैयायिकको मतमा चौबीस गुणहरू अन्तर्गतको एक गुण, जुन तीन किसिमका हुन्छन्- प्रवृत्ति, निवृत्ति र जीवनयोनि ।