संस्कृत-शब्दकोशः

यवद्वीप यवनद्विष्ट

यवन

यवनः (पुंलिङ्ग)


अर्थ−
१. सिल/ शिलारस,
२. गहुँ,
३. गाजर,
४. खुब पानी भएको घोडा,
५. वेग/छिटोपन,
६. नन्दिनी गाईको योनि र कोखबाट उत्पन्न एक म्लेच्छ जाति/मुसलमान ७. तुर्वसुका सन्तान, तुर्कीहरू/युनानी । ‘तुर्वसोर्यवनाः स्मृताः’ (महाभारते आदिपर्व) ।



Correction: