संस्कृत-शब्दकोशः

यवनाश्व यवनी

यवनिका

यवनिका (स्त्रीलिङ्ग)


निष्पत्ति− युञ् (बन्धने) - "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− युनाति आवृणोति अनया

अर्थ−
१. नाटकको पर्दा,
२. भीत/कपडाको पर्दा,
३. युनानी आइमाई वा मुसलमान महिला । प्राचीन नाटकबाट जानिन्छ कि यवनकी केटीहरूले राजदरबारमा काम गर्ने र धनु, काँड, ठोक्रोहरूको रेखदेख गर्थे । ‘यवनी नवनीतकोमलाङ्गी’(पण्डितराज जगन्नाथ) । ‘वाणासनहस्ताभिर्यवनीभिः परिवृतः । प्रविश्य शार्ङ्गहस्ता यवनी ।।’ (शाकुन्तलनाटक) । ‘प्रविश्य चापहस्ता यवनी ।” (विक्रमोर्वशीय) ।



Correction: