संस्कृत-शब्दकोशः

यवनिका यवनेष्ट

यवनी

यवनी (स्त्रीलिङ्ग)


निष्पत्ति− यवन - "ङीष्" (४-१-६३)
प्रयोग− "यवनीमुखपद्मानां सेहे मधुमदं न सः"
उल्लेख− रघु० ४-६१

अर्थ−
१. नाटकको पर्दा,
२. भीत/कपडाको पर्दा,
३. युनानी आइमाई वा मुसलमान महिला । प्राचीन नाटकबाट जानिन्छ कि यवनकी केटीहरूले राजदरबारमा काम गर्ने र धनु, काँड, ठोक्रोहरूको रेखदेख गर्थे । ‘यवनी नवनीतकोमलाङ्गी’(पण्डितराज जगन्नाथ) । ‘वाणासनहस्ताभिर्यवनीभिः परिवृतः । प्रविश्य शार्ङ्गहस्ता यवनी ।।’ (शाकुन्तलनाटक) । ‘प्रविश्य चापहस्ता यवनी ।” (विक्रमोर्वशीय) ।



Correction: