यशोदा (स्त्रीलिङ्ग)
अर्थ− १. नन्दकी पत्नी, जसले बालक कृष्णको सुसार गरेकी थिइन्,२. दिलीप राजाकी आमा,३. एक वर्ण वृत्त जसको प्रत्येक चरणमा एक जगण तथा दुई गुरु हुन्छन् ।