यष्टा
यष्टिक
यष्टि
यष्टिः (स्त्रीलिङ्ग)
अर्थ−
१. लट्ठी/ छडी,
२. गदा (हतियार),
३. खम्भा,
४. आडा (चरा बस्ने),
५. डाँठ,
६. हाँगो,
७. झन्डाको डन्डा वा बाँस,
८, जेठी मधु,
९. मोतीको लडी,
१० पातलो कुनै पनि वस्तु,
११, लहरो,
१२. बाहँ/बाहु/हात,
१३. पशुहरूको छाला वा नसाको डोरी ।