संस्कृत-शब्दकोशः

यष्टियन्त्र यष्ट्र

यष्टी

यष्टी (स्त्रीलिङ्ग)


निष्पत्ति− यष्टि - "ङीष्" (ग० ४-१-४५)

अर्थ−
१. लट्ठी/ छडी,
२. गदा (हतियार),
३. खम्बा,
४. आडा (चरा बस्ने),
५. डाँठ,
६. हाँगो,
७. झन्डाको डन्डा वा बाँस,
८, जेठी मधु,
९. मोतीको लडी,
१० पातलो कुनै पनि वस्तु,
११, लहरो,
१२. बाहँ/बाहु/हात,
१३. पशुहरूको छाला वा नसाको डोरी,
१४. लडी/लुङ ।



Correction: