यात्रा (स्त्रीलिङ्ग)
अर्थ−
१. एक ठाउँबाट अर्को ठाउँमा जाने क्रिया/सफर,
२.स्नान गर्न वा देवपूजा गर्न तीर्थादिमा जानु,
३. लडाइँ गर्न फौज जानु,
४. उत्सव,
५. व्यवहार,
६. एक प्रकारको अभिनय, जसमा नाच्नु गाउनु दुवै हुन्छ,
७. उत्सवको जुलुस,
८. सडक,
९.जीविका,
१०. उपाय/साधन,
११. प्रथा/रीति,
१२. सवारी/ वाहन ।