संस्कृत-शब्दकोशः

यादृश् यानपत्र

यान

यानम् (नपुंसकलिङ्ग)


निष्पत्ति− या (प्रापणे) - कर० "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− यान्त्यनेन
प्रयोग− "यानाज्जनः परिजनैरवतार्यमाणा राज्ञीर्नरापनयनाकुलसौविदल्ला"
उल्लेख− माघ० ५-१७

अर्थ−
१. एक ठाउँबाट अर्को ठाउँमा जानु,
२. हात्ती घोडा, गाडी वा जहाज आदि सवारी,
३. शत्रुमाथि हमला गर्नु,
४. जुलुस,
५. बौद्धहरूका तीन मुख्य मार्ग, जस्तै- वज्रयान, हीनयान र महायान ।



Correction: