संस्कृत-शब्दकोशः

यामीरा यामुनेष्टक

यामुन

यामुनम् (नपुंसकलिङ्ग)


विस्तार− "अथाञ्जनम् । नादेयं यामुनं कृष्णं चक्षुष्यं वारुसम्भवम्" - कल्पद्रु०

अर्थ−
१. सुर्मा वा गाजल,
२. तीर्थविशेष ।


यामुन (विशेषण)


अर्थ−
यमुना नदीसम्बन्धी वा यमुना नदीबाट निस्केको ।


यामुनः (पुंलिङ्ग)


अर्थ−
१. यमुनाको तीरमा बस्ने मानिस,
२. पर्वतविशेष,
३. रामानुजाचार्यका गुरु एक वैष्णव ।



Correction: