संस्कृत-शब्दकोशः

यामेय याम्यदिग्भवा

याम्य

याम्यः (पुंलिङ्ग)


निष्पत्ति− "यत्"
व्युत्पत्ति− यामी दिक् निवासोऽस्य

अर्थ−
१. यमदूत,
२. शिव,
३. विष्णु,
४. चन्दन,
५. अगस्त्य ऋषि ।


याम्य (विशेषण)


अर्थ−
१. यमराजको वा यमराजसम्बन्धी,
२. दक्षिण दिशाको ।



Correction: