याव (पुंलिङ्ग)
अर्थ− १. जौको बनाएको खानेकुरा वा सातु,२. काँचो लाहा,३. गोडामा लगाइने माहुर ।
याव (विशेषण)
अर्थ− १. जौसम्बन्धी वा जौको,२. जौको बनाएको ।