यावकः (पुंलिङ्ग)
अर्थ−
१. जौ,
२. जौको सातु वा खाने कुरा,
३. बोरो नामको धान,
४. साठी धान,
५. मास अन्न,
६. लाहा,
७. गोडामा लगाइने माहुर ।
यावकः (पुंलिङ्ग)
अर्थ−
गहत । ‘स्याद्यावकस्तु कुल्माषः’ (अमरकोश) ।
यावकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. जौ,
२. जौको सातु वा खाने कुरा,
३. बोरो नामको धान,
४. साठी धान,
५. मास अन्न,
६. लाहा,
७. गोडामा लगाइने माहुर ।