संस्कृत-शब्दकोशः

युञ् युञ्जानक

युञ्जान

युञ्जानः (पुंलिङ्ग)


निष्पत्ति− युजिर् (योगे) - "शानच्" (३-२-१२४)

अर्थ−
१. सारथि वा गाडीवान,
२. ब्रह्ममा लीन हुन योग गर्ने ब्राह्मण,
३. समाधिद्वारा सबै कुरा जाँच्ने योगी ।



Correction: